ग्लोबल आइएमईका एससिटी डेबिट कार्ड प्रयोगकर्तालाई क्यासब्याक

ग्लोबल आइएमई बैंकका एससिटी डेबिट कार्ड प्रयोगकर्ताले दसैँमा ३३.३३ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्ने भएका छन् । बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिज् (एससिटी)सँगको सहकार्यमा यसपालिको दसैँका लागि ‘एससिटी तथा युपिआई कार्डको दमदार दसैँ...