राजीनामा सांसदबाट, मतदाताले पालिका प्रमुखमा पनि गरेनन् विश्वास, कसलाई पर्यो विपद् ?
करोडौं बजेट परिचालन गर्न पाइने र जनतासँग नजिक भएर काम गर्न पनि पाइने भएका कारण सहजै राजीनामा दिएर स्थानीय तह निर्वाचनमा लड्ने नेताहरू हुन्, काजिमान कागते, विजय सुवेदी र कृष्ण थापा । यी तीनै जना नेता नेकपा एमालेका हुन् ।