घरेलु मैदानमा एट्लेटिकोविरुद्ध बदला दिने दाउमा बार्सिलोना

काठमाडाैं : ला लिगाअन्तर्गत आज राति दुई ठूला क्लब प्रतिस्पर्धा गर्दैछन्। राति ८ बजे बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग खेल्दै छ। लिगको तेस्रो स्थानमा रहेको बार्सिलोना आजको खेलमा जित निकाल्न चाहन्छ भने एट्लेटिको शीर्ष स्थानमा बलियो अंकसहित रहन चाहन्छ। आजको खेल लिगमा दुवैका ३५ औं हुनेछन्। आज खेलमा बार्सिलोनाले हार बेहोरे लिग उचाल्न निकै कठिन हुनेछ। पछिल्लो पाँचमा २ खेलमा हार बेहोरेको क्याटल्यान क्लब आज घरेलु मैदानमा कुनै पनि हालतमा जित

सम्बन्धित सामग्री

चोटले ग्रस्त बार्सिलोना बायर्नसँग खेल्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको नयाँ सिजनको समूह चरणको पहिलो राउन्डको खेलमा क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदानमा जर्मन च्याम्पियन बायर्न म्युनिखको आतिथ्यता गर्दैछ । खेल नोउ क्याम्पमा नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा बार्सिलोना बायर्नलाई हराउँदै दुई सिजन अघि बेहोरेको लज्जास्पद हारको बदला लिने लक्ष्यमा मैदान उत्रनेछ । टोली १५ […]

च्याम्पियन्स लिगमा बार्सिलोनाले युभेन्टससँग बदला लियो, बाँकी खेलमा को-को विजयी?

काठमाडौं : गत सिजन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा युभेन्टसँग समग्रमा ३-० ले पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएको बार्सिलोनाले यस सिजनको सुरुवाती खेलमा नै बदला लिएको छ। घरेलु मैदानमा गएराति भएको खेलमा बार्सिलोना ३-० ले विजयी भयो। बार्साको जितमा लियोनल मेसीले २ तथा इभान र्‍याकिटिकले १ गोल गरे। पहिलो ह...