मुडे–चरिकोट सडक ६ वर्षदेखि नबन्दा स्थानीयलाई सास्ती : सार्वजनिक यातायातमा मन्त्री, सचिव र महानिर्देशकको फोटो टाँसेर रचनात्मक विरोध

दोलखाको मुडे–चरिकोट खण्ड वर्षौदेखि अलपत्र परेपछि स्थानीय भौतिक योजनामन्त्री रेणुकुमारी यादव, सचिव रवीन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुनजंग थापाको तस्बिरसहितको फ्लेक्स सार्वजनिक सवारीसाधनमा टाँसेर विरोधमा उत्रिएका छन् । ‘लगातार जनताले सास्ती...