किमाथांका नाका चाँडो खोल्न माग

संखुवासभाको चीनसँग जोडिएको किमाथांका नाका चाँडो सञ्चालन गर्न संखुवासभाका जनप्रतिनिधिहरूले परराष्ट्रमन्त्रीसमक्ष माग गरेका छन् । संखुवासभाका प्रतिनिधिसभा सांसद दीपक खड्का नेतृत्वको टोलीले परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदलाई भेटेर किमाथांका नाका चाँडो सञ्चालनका...