डेढ वर्षपछि बैंकहरू प्रतिस्पर्धामा

करिब डेढ वर्षको भद्र सहमति तोड्दै साउनदेखि वाणिज्य बैंकहरू प्रतिस्पर्धामा उत्रिएका छन् । असारसम्म निक्षेपमा एउटै दरमा ब्याजदर पाइरहेका निक्षेपकर्ताले साउनदेखि अलग–अलग दरमा ब्याजदर पाउने भएका छन् । १९ वाणिज्य बैंकहरूमध्ये चारवटाले...