कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अत्याधुनिक सुविधा सम्पन्न प्रशासनिक भवन निर्माणले तीव्रता पाएको छ। स्थानीय तह स्थापनाको पहिलो पाँच वर्षमा गाउँपालिकाको ‘सिँहदरबार’तयार हुने भएको हो।
पाँच स्थानीय तह रहेको जिल्लामा माछापुच्छ्रेको मात्र प्रशासनिक भवन...