धनगढीबासीलाई नचायो नेपथ्यले

धनगढी । लोक रक व्यान्ड नेपथ्यले ‘मानवताको लागि संगीत’ नारा सहित विराटनगरबाट सुरु गरेको कन्सर्ट यतिबेला धनगढीमा आयोजना गरेको छ । धनगढीमा कन्सर्ट सकेर टिम मँगलबार सुर्खेत पुगेको छ । सुर्खेतमा बुधबार यो कन्सर्ट हुँदैछ । धनगढीको रँगशालामा दुई वटा म्युजिक भिडियो देखाउँदै नेपथ्यले कन्सर्ट सुरु गरेको थियो । नेपथ्य टोलीले आँगनैभरि हिउँनै झरे…गीतबाट कन्सर्ट […] The post धनगढीबासीलाई नचायो नेपथ्यले appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....