दिनहुँ कर्मचारी पक्राउ पर्दा मेरो शिर झुकेको छः मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत र नापी कार्यालयका कर्मचारी अनियमिताको आरोपमा दिन प्रतिदिन पक्राउ पर्दा आफ्नो शिर झुकेको बताइकी छन् ।     ललितपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा ...