काठमाडौं । शिक्षक सेवा आयोगले निर्वाचनलगत्तै मङ्सिरबाट विज्ञापन गर्ने तयारी थालेको छ । पहिलो चरणमा माध्यमिक विद्यालय तहको विज्ञापनको प्रक्रिया शुरू गर्ने जनाएको आयोगले शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उपलब्ध गराएको रिक्त शिक्षक पदपूर्तिको विवरण उपलब्ध नगराएको कारण समस्या पैदा भएको जनाएको छ । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले शिक्षक सेवा आयोगको नियमावलीको नियम–८ […]