प्रारम्भिक छनोटबाट १४ खेलाडी ड्रप

नेपाल समाचारपत्र, काठमाडौं ।  आगामी साफ च्याम्पियनसिपको लागि तयारीमा रहेको नेपाली पुरुष राष्ट्रिय फुटबल टिमको प्रारम्भिक छनोटबाट १४ खेलाडी ड्रप भएका छन् ।प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बुधबार दोस्रो चरणका लागि ३६ खेलाडीको नाम सार्वजनिक गर्दा बाँकी १४ खेलाडी बाहिरिएका हुन् । उनले प्रारम्भिक चरणमा ५० खेलाडीलाई छनोट गरेका थिए । दोस्रो चरणमा छनोट हुन नसकेका खेलाडीमा […]

सम्बन्धित सामग्री

आयरल्यान्डविरुद्धको खेलका लागि प्रारम्भिक टोलीमा ४० खेलाडी

आयरल्यान्डको टीम ‘ए’ विरुद्ध हुने खेलका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज ४० जना खेलाडीलाई प्रारम्भिक टोलीमा समावेश गरेको छ।...

खेलाडी विधाको प्रारम्भिक मनोनयन सार्वजनिक

नेपाली खेलकुदको बहुप्रतीक्षित अवार्ड एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ को पुरुष र महिला खेलाडी विधाको प्रारम्भिक मनोनयन सार्वजनिक भएको छ।...

यू-२० राष्ट्रिय महिला टिमका लागि प्रारम्भिक चरणमा ४१ खेलाडी छनोट

१२ पुस, काठमाडौं । बंगलादेशमा हुने साफ यू-२० महिला च्याम्पियनसिपको लागि यू-२० महिला राष्ट्रिय टिमको प्रारम्भिक चरणमा ४१ खेलाडी छनोट गरिएको छ । मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले मंगलबार पहिलो चरणमा ४१ खेलाडी छनोट गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । जसमा राष्ट्रिय टिमबाट खेलिसकेका प्रिती राई, दिपा शाही र अमिशा कार्की पनि समावेश […]

महिला यू२० को प्रारम्भिक टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय यू२० महिला टोलीको लागि प्रारम्भिक चरणमा ४१ खेलाडी छनोट गरेका छन् । मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले मंगलबार प्रारम्भिक चरणमा ४१ सदस्यीय टोली घोाष्णा गरेका हुन् । टोलीले ढाकामा सन् २०२३ को फेब्रुअरी ३ देखि ९ सम्म हुने साफ यू–२० महिला च्याम्पियनसिपमा भाग लिनेछ । प्रारम्भिक […]

यू१५ महिला साफ – प्रारम्भिक चरणमा ४० खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू१५ महिला साफका लागि प्रारम्भिक चरणमा ४० खेलाडी छनोट गरेको छ । एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छनोटबाट ४० खेलाडीलाई प्रारम्भिक चरणमा छनोट गरेको हो । यू१५ महिला साफ च्याम्पियनसिप बंगलादेशको ढाकामा आगामी नोभेम्बर १ देखि १२ सम्म हुँदैछ । एन्फाले यू–१५ टोलीको मुख्य प्रशिक्षकमा […]

यु-१७ राष्ट्रिय फुटबल : प्रारम्भिक चरणमा ६० खेलाडी छनोट

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले यु-१७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि प्रारम्भिक चरणमा ६० खेलाडी छनोट गरेको छ । देशैभरबाट खुल्ला छनोटमा एक हजार भन्दा बढी खेलाडी आएका थिए । जसबाट एन्फाले प्रशिक्षणका लागि ६० खेलाडी छनोट भएको जनाएको छ । सेप्टेम्बरमा श्रीलङ्कामा हुने साफ यू-१७ च्याम्पियनसिप र एएफसी यू-१७ एसियन कप छनोटका […]

यु-१७ राष्ट्रिय फुटबल टिमका लागि प्रारम्भिक चरणमा ६० खेलाडी छनोट

१९ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले यु-१७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि प्रारम्भिक चरणमा ६० खेलाडी छनोट गरेको छ । देशैभरबाट खुल्ला छनोटमा एक हजार भन्दा बढी खेलाडी आएका थिए । जसबाट एन्फाले प्रशिक्षणका लागि ६० खेलाडी छनोट भएको जनाएको छ । सेप्टेम्बरमा श्रीलंकामा हुने साफ यू-१७ च्याम्पियनसिप र एएफसी यू-१७ एसियन […]

सुदूरपश्चिमबाट कुस्तीका सात खेलाडी छानिए

उन्नाइसौँ एसियाली खेलकुदका लागि कुस्तीतर्फ सुदूरपश्चिम प्रदेशबाट सात खेलाडी प्रारम्भिक चरणमा छानिएका छन् । कुस्ती खेलको इतिहासमै सुदूरपश्चिमबाट पहिलो पटक यतिधेरै खेलाडी पहिलो चरणमा छनोट भएका हुन् । कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दका अनुसार एसियाली खेलकुदको पूर्वतयारीका लागि सातै खेलाडी बन्द प्रशिक्षणका लागि छानिएका हुन् । प्रारम्भिक चरणको छनोट काठमाडौंमा गरिएको हो । छनोट भएका खेलाडीमा पुरुषतर्फ ७४ किलो तौलसमूहमा सुरेश चुनारा, महिला ५७ किलोतर्फ शिवाङ्गी दुबे, मनिसा सिंह र अम्बिका भ

करातेका १२ खेलाडी  प्रारम्भिक छनोटमा

नेपाल कराते महासंघले चीनको हाङझाउमा हुने १९औँ एसियन खेलकुद प्रतियोगिताका लागि कराते छनोट शुक्रबारदेखि गरेको छ । कराते खेलाडी छनोटको पहिलो दिन तीन स्पर्धाबाट १२ खेलाडी प्रारम्भिक छनोटमा परेका छन्...

राष्ट्रिय टोलीको प्रारम्भिक छनोट : कुन क्लबका कति खेलाडी ?

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको प्रदर्शनलाई आधार मान्दै प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको ३४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन् । प्रशिक्षक अलमुताइरीले साफ च्याम्पियनसिपमा उपविजेता बनेको टोलीबाट घाइते भएका नवयुग श्रेष्ठ र इन्डोनेसियामा रहेका रोहित चन्दबाहेक २१ खेलाडीसहित थप १३ खेलाडी टोलीमा राखेका छन् । […]