काठमाडौं : संखुवासभा घर भएका अनिश जिमी राई अनलाइन गेम 'पब्जी' लभर थिए। पब्जीको लतमा थिइन् खोटाङ घर भएकी युनिशा राई पनि।पब्जी खेल्दाखेल्दै नजिकिए उनीहरू। पब्जीको लतमा फसेका उनीहरू विस्तारै प्रेमीप्रेमिका बन्न पुगे। त्यसपछि सुरु भयो 'लिभिङ टुगेदर'। एउटै कोठामा बस्न थालेको २२ दिनमा उनीहरू काठमाडौंको कपनस्थित राधाकृष्ण मन्दिर नजिकै बन्द कोठामा मृत भेटिए।बिहीबार राति १२ बजे उनीहरु मृत अवस्थामा फेला परेका हुन्।बेलुकी युवकले आमासँग खाना नखाने,मासु चि