४० वर्षीय पुरुषसँग १६ वर्षीया बालिकाको जबर्जस्ती विवाह, बेहुलासहित पाँच पक्राउ

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१० मा बालविवाह गराएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बेहुली, बेहुला, बेहुलीकी आमालगायत छन्।...

सम्बन्धित सामग्री

जबरजस्ती विवाह गराएको आरोपमा बेहुलासहित पाँच जना पक्राउ - NepaliPatra

नवलपुर । नवलपुरमा १६ वर्षीया बालिकाको जबर्जस्ती बालविवाह गराएको आरोपमा बेहुलासहित पाँच जना पक्राउ परेका छन् । नवलपुर सदरमुकाम कावासोती नगरपालिका वडा नम्बर १० मगरकोटका ४० वर्षीय पुरुषसँग १६ वर्षीया बालिकाको जबर्जस्ती विवाह गराएको आरोपमा बेहुलासहित पाँच जना पक्राउ परेका हुन् । बालविवाह भएको भन्ने सूचना पाउनासाथ विवाह गर्ने र गराउने ५ जनालाई नियन्त्रणमा लिएर […]

जबर्जस्ती विवाह गराउन खोजेको आरोपमा ३ जना पक्राउ

६ साउन, दाङ । गत साउन २ गते घोराही उपमहानगरपालिका– १० कि रोशनी लामिछानेले मेहेन्दी लगाइदिन भन्दै एक जना साथीलाई घरमा बोलाइन् । दिनभर उनीहरु सँगै बसे, मेहेन्दी लगाए । साँझतिर तुलसीपुर उपमहानगरपालिका-७ का शिशिर वादी गाडी लिएर उनीहरुको घरमा आए । रोशनी र उनकी आमा सीता केसी लामिछानेले ती युवतीलाई पनि सँगै लिएर गाडी […]