साउदीमा रोनाल्डोको तलब नेमारको भन्दा दोब्बर, यी हुन् प्रो लिगका १० महँगा खेलाडी

प्रो लिगमा रोनाल्डोको तलब ब्राजिलियन स्टार खेलाडी नेमार र फ्रान्सका करिम बेन्जेमाको भन्दा दोब्बर छ । साउदी लिगमा रोनाल्डोपछि बढी पारिश्रमिक पाउने खेलाडी हुन्, अल इतिहादका करिम बेन्जेमा र अल हिलालका नेमार  ।