काठमाडौँ- कार्तिक आर्यन स्टारर बलिउड फिल्म ‘भूल भुलैया २’ केही दिनमा ओटीटीमा रिलिज हुँदैछ । हलमा राम्रो व्यापार गरेको फिल्म ओटीटी जायन्ट नेटफ्लिक्समा आउने भएको हो । फिल्म छिटै आउने भनिएता पनि डेट तय छैन । फिल्मले राम्रो व्यापार गरेकोले कार्तिक निकै उत्साहित छन् । फिल्म हरर कमेडी रहेकाले उनले त्योसँग सम्बन्धित अनुभव समेत साटिरहेका […]