एनआरएनए जापानका पदाधिकारीले शपथ लिए

गैरआवासीय नेपाली संघ जापानले पूर्णता पाएको छ। एनआरएनए जापानको २०१७/१९ कार्यकालका लागि आईतबार टोकियोमा नवनिर्वाचित प्रतिनिधिहरुको शपथग्रहण कार्यक्रम सम्पन्न भएपछि एनआरएनए जापानले पूर्णता पाएको हो।