कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ३७ वर्षपछि प्रकाउ

काठमाडौँ– कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ३७ वर्षपछि प्रकाउ परेका छन्। प्रकाउ पर्नेमा ललितपुर–८ सल्यानगाऊँ घर भइ हाल ललितपुर गोदाबरी–१० बस्दै आएका ५६ वर्षीय सुन बहादुर तामाङ रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तामाङले ललितपुर–८ सल्यानगाऊँ बस्ने घटेरो कान्छो भन्ने गणेश बहादुर नगरकोटीलाई कुटपिट गरी हत्या गरेका थिए। हत्याको आरोपमा कर्तव्य ज्यान मुद्दा दायर भइ […]