२६ पुस, काठमाडौं । साताको दोस्रो दिन पनि शेयर बजार सकारात्मक दिशामा देखिएको छ । तर आइतबारको जस्तो उच्च अंकले भने वृद्धि हुन सकेन । दिनभर तीब्र उचारचढाव देखिएको बजार मध्यान्हतिर २८ सय अंक माथि पुगेको थियो । २८ सय माथि पुगेर फर्किएको नेप्से परिसूचक कारोबार बन्द हुँदा १९ अंकले बढेर २७ सय ८४ अंकमा […]