पशुपति वृद्धाश्रममा बस्ने ९९ मध्ये १२ जना अनागरिक, पाउँदैनन् सरकारी सुविधा
सरकारले सञ्चालन गरेको वृद्धाश्रम हुनाले सरकारी पदाधिकारीलाई बिन्ती बिसाए । तर, कतैबाट उनीहरूको माग सुनुवाइ भएन । जीवनको उत्तरार्द्धमा सरकारी सहयोग पाए, जीवन सहज हुने विश्वास उनीहरूको छ । त्यसैले नागरिकतामा यी सम्मानित नागरिकको धोको अडेको छ ।