सदियौंदेखि प्राकृतिक औषधि र जडीबुटीबाट विभिन्न रोगहरूको उपचार हुँदै आएको छ । कतिपयले यसलाई परम्परागत चिकित्साको दृष्टिकोणबाट हेर्छन् भने कतिपयले विज्ञानसँग जोडेर । आयुर्वेदिक औषधि प्राकृतिक रुपमा जडिबुटीबाट तयार गरिन्छ । त्यसैले कतिपय भनिरहेका हुन्छन्, ‘यस्तो औषधिको कुनै खराब असर हुन्न ।’ जबकि बजारमा छ्यापछ्याप्ती आयुर्वेदिक औषधि उपलब्ध छन् । यी औषधिहरु आँखा चिम्लेर खान […]