औषधिमा उपयोगी गाँजा मनोरञ्जनमा घातक

काठमाडौँ– गाँजा र भाङ स्वास्थ्यका लागि उपयोगी हुन् कि घातक भन्ने बहस संसारभर जारी छ । यसका फाइदा र बेफाइदा दुवै छन् । हरेक नयाँ अध्ययन र अनुसन्धानपछि यसका फाइदा र बेफाइदाका थप पाटाहरू फेला पर्दै आएका छन् । नियमित गाँजा सेवन गर्ने युवाहरूमा पेट दुख्ने, वान्त हुने र वाकवाकी लाग्ने समस्या देखिएको छ । […]