राष्ट्रिय सभा निर्वाचनमा प्रदेश ५ बाट ३०३ मत खस्यो : आजै परिणाम आउने

दाङ - प्रदेश नम्बर ५ मा राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनमा ३०३ मत खसेको छ । ३०५ जम्मा मतदाता रहेकोमा दुई मतदाता सहभागी नभएकाले जम्मा ३०३ मत मात्र खसेकाे हाे । प्रदेशसभा सदस्य तर्फबाट एक जना र स्थानीय तहका तर्फबाट एक जना मतदाता सहभागी नभएका हुन् । विपक्षी दलका नेता प्रदेश सांसद बलदेब शर्मा पोखरेलको निधन भएका कार...

सम्बन्धित सामग्री

राष्ट्रिय सभा निर्वाचन : प्रदेश-५ मा नेकपाको जीत

प्रदेश-५ बाट सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट उम्मेदवार बनेका तीनै जना उम्मेदवार विजयी

राष्ट्रिय सभा निर्वाचन : प्रदेश ५ बाट घिमिरे निर्वाचित

राष्ट्रिय सभा सदस्य प्रदेश-५ को महिलातर्फ विमला घिमिरे निर्वाचित भएकी छन् । बिहीबार सार्वजनिक भएको मत

प्रदेश ५ को दाङमा राष्ट्रिय सभा निर्वाचनका लागि यसरी हुँदै छ मतदान, फोटो

दाङ : संघीय संसद्को माथिल्लो सदनका रूपमा रहेको राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश २ बाहेक ६ वटै प्रदेशमा मतदान सुरु भएको छ। प्रदेश ५ अन्तर्गत दाङमा पनि राष्ट्रिय सभा निर्वाचन सुरु भएको छ। गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्यहरू मतदाता रहेका छन्।  केही तस्बिर झलक: ...

राष्ट्रिय सभा निर्वाचन : प्रदेश ५ मा मतदान जारी

राष्ट्रिय सभा निर्वाचनको लागि दाङमा प्रदेश ५ को मतदान जारी छ।५ नम्बर प्रदेशबाट राष्ट्रिय सभामा सहभागि हुने पाँचजना सदस्यका लागि मतदान

प्रदेश ५ बाट राष्ट्रिय सभामा तीनजना निर्विरोध

प्रदेश नं ५ बाट राष्ट्रिय सभा सदस्यमा तीनजना निर्विरोध निर्वाचित भएका छन् । ५ नम्बर प्रदेश राष्ट्रिय सभा निर्वाचन अधिकृतको