खोपकार्ड अनिवार्य गर्दा हिंसा पीडितलाई समस्या

ओरेक नेपालले खोप कार्ड नभएकै कारण हिंसा प्रभावित महिला तथा किशोरीले सास्ती भोग्नुपरेको र उनीहरूको न्यायमा पहुँचमा बाधा जनाउँदै सरोकारवाला पक्षको ध्यानाकर्षण गराएको छ।