कोरोना संक्रमितले भरिन थाले उपत्यकाका अस्पताल, चिकित्सक भन्छन्- बिरामीले बेड नपाउने खतरा बढ्दै छ

कोभिड वार्ड बन्द गरेर ननकोभिडका बिरामी राख्न थालेका थियौं । दुई सातायता फेरि कोभिडका बिरामी आउन थालेका छन् । बेड मिलाउन गाह्रो भएको छ । नर्मल बेड, आईसीयू र भेन्टिलेटर भरिएको छ ।