एनआईसी एशिया बैंकले अब विदेशबाट आएको रेमिटेन्स रकम बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत सहजै बुझ्न सकिने सेवाको सुरुवात गरेको छ ।
यो सेवा सुरु भएसँगै अब बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकले आफूलाई आएको रेमिटेन्स रकम बैंकमा रहेको खातामा डिपोजिट गर्न सक्नेछन् ।
डिजिटल कारोबारमा ग्राहकको उपस्थितिलाई थप प्रोत्साहन गर्नुपर्ने आवश्यकतालाई सघाउ पुग्नेगरी आएको...