काठमाडौं । एनएमबि बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई २५ लाख रुपैयाँ सहयोग गरेको छ । सामाजिक उत्तरदायीत्व अन्तर्गत अस्पतालमा बाल मैत्री वार्ड निर्माण गर्न उक्त रकम सहयोग गरिएको बैंकले जनाएको छ । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान कोइरालाबीच सहकार्यका विषयमा सहमति आदनप्रदान भएको […]
निम्बसले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले बुढानिलकण्ठ, काठमाडौंमा सञ्चालन गरिने किओच–काठमाडौं बाल अस्पताललाई २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । निम्बसले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त बाल अस्पताल भवन निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको हो । काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच निम्बसका अध्यक्ष आनन्द बगडियाले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष प्रा.डा. भगवान […]
डोटीको पूर्वीचौकी गाउँपालिकाका भूकम्पपीडितलाई काठमाडौं महानगरपालिकाले आर्थिक सहयोग गरेको छ। काठमाडौं महानगरपालिकाले डोटीमा भूकम्पबाट घर भत्केर विचल्लीमा परेका परिवारलाई रु १० लाख आर्थिक सहयोग गरेको हो।
गएको कात्तिक २३ गते पूर्वीचौकी गाउँपालिकामा...
जीवन बीमक संघ नेपालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थको तर्फबाट डा. भगवान कोइरालालाई चालिस लाख र समता एडुकेसन ट्रस्टको तर्फबाट निर्देशक दिपक सन्जेल तीस लाख आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा जीवन बीमक संघ नेपालका अध्यक्ष लगायतका पदाधिकारीको सहभागिता थियो । समता एडुकेसन ट्रस्ट संस्थाले देशभरी ५० हजारभन्दा बढी आर्थिक हिसाबले कमजोर विद्यार्थीहरुलाई शिक्षा र स्वास्थ्यमा सहज पहुँच बनाउने उद्देश्यले सबै प्रदेशमा विद्यालय संचाल
६ मंसिर, काठमाडौं । पाठशाला नेपाल फाउण्डेशनले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख रुपैयाँ सहयोग गरेको छ । कक्षा ११ र १२ को नयाँ शैक्षिक कार्यक्रम ‘शुभारम्भ’ गर्ने अवसरमा संस्थाले पुनको आविष्कार केन्द्रलाई सहयोग गरेको हो । १६ वर्षअगाडि स्थापना भएको पाठशाला नेपालले कक्षा एकदेखि दशसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको थियो । सहयोग […]
काठमाडौं। मेगा बैंकले बाढीपहिरो पीडितलाई १२ लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले आफ्नो ११औं वार्षिकोत्सवको अवसरमा सिन्धुपाल्चोक र मनाङका बाढीपहिरो पीडितलाई उक्त रकम सहयोग गरेको हो। बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सिन्धुपाल्चोकको हेलम्बुलाई ७ लाख र मनाको चामेका पीडितलाई ५ लाख सहयोग गरेको हो। यी स्थानमा असार पहिलो साता आएको बाढीपहिरोका कारण ठूलो मात्रामा जनधनको क्षती भएको थियो।
काठमाडौं । चीनको बेइजिङबाट ८ लाख खोप नेपाल आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सरकारले जिटुजीबाट खरिद गरेको ४० लाखमध्ये ८ लाख खोप काठमाडौं ल्याइएको हो। बाँकी ३२ लाख खोप अब पाँच पटक गरि ल्याइनेछ । यसअघि नेपालका लागि चीनले १८ लाख डोज खोप अनुदानमा सहयोग गरिसकेको छ ।
काठमाडौं। अभिनेता रमित ढुंगानाले काठमाडौँको जोरपाटीमा बालगृहलाई एक लाख रूपैयाँ सहयोग गरेका छन्। रमितले बालबालिका, महिला तथा शिक्षा सहयोगी फाउन्डेशन नेपालकी संस्थापक श्वेता केसीलाई उक्त रकम हस्तान्तरण गरेका हुन्। फाउन्डेशनद्वारा सञ्चालित उक्त बालगृहमा २५ जना अनाथ बालबालिकाहरू आश्रित छन्। हाल सिनेक्षेत्रबाट टाढिएका रमितले केही दिनअघि मोरङमा रहेका भुटानी शरणार्थीलाई खाद्यान्न सहयोग गरेका थिए।
काठमाडौं। अभिनेता रमित ढुंगानाले काठमाडौँको जोरपाटीमा बालगृहलाई एक लाख रूपैयाँ सहयोग गरेका छन्। रमितले बालबालिका, महिला तथा शिक्षा सहयोगी फाउन्डेशन नेपालकी संस्थापक श्वेता केसीलाई उक्त रकम हस्तान्तरण गरेका हुन्। फाउन्डेशनद्वारा सञ्चालित उक्त बालगृहमा २५ जना अनाथ बालबालिकाहरू आश्रित छन्। हाल सिनेक्षेत्रबाट टाढिएका रमितले केही दिनअघि मोरङमा रहेका भुटानी शरणार्थीलाई खाद्यान्न सहयोग गरेका थिए।
काठमाडौं । लामो समयदेखि खुट्टाको क्यान्सरबाट पीडित सिन्धुलीका एक किशोरलाई २ लाख रुपैयाँ सहयोग जुटेको छ । सिन्धुलीका १६ वर्षीय राजेश नेपालीलाई २ लाख १५ हजार सहयोग जुटेको हो । राजधानीको मित्रपार्कस्थित नेपाल भारत मैत्री अस्पतालमा एक कार्यक्रमका बीच नेपाल मुटु फेमली, हाम्रो टिकटक नेपाल, र फुकै परिवारले राजेशका लागि रकम हस्तान्तरण गरेका हुन् ।विगत लामो समयदेखि खुट्टाको क्यान्सर रोगबाट पीडित भएका उनको उपचारको लागि जुटेको उक्त रकम तारकेश्वर नगरपालिका १० वडा सदस्य धुबराज राईले हस्तान