अफगानिस्तान फर्केका प्रितम जब रुस–युक्रेन युद्धमा मारिएको खबर आयो…
१३ मंसिर, पोखरा । बुवा हरिबहादुर र आमा इन्द्रकुमारी कार्कीसँग स्याङ्जा पुतलीबजार नगरपालिका– ५ का प्रितम कार्कीले भनेका थिए, ‘म फेरि अफगानिस्तान फर्किने भएँ, कत्ति दु:ख गर्नु, छिट्टै फर्किन्छु ।’
७० वर्षका वुबा र ६२ वर्षकी …
मस्को, १३ भदौ । रुसी विदेशमन्त्री सेर्गेई लाभरोभको मैत्रीपूर्ण निमन्त्रणामा टर्कीका विदेशमन्त्री हाकान फिदान बिहीबार रुसको भ्रमणमा आउने भएको छ । विदेशमन्त्री फिदानले गत साता युक्रेनी अधिकारीहरूसँग वार्ता गरेपछि उनको मस्को भ्रमण घोषणा भएको हो । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगान पनि सुरक्षित रुपमा खाद्यान्न ढुवानी गर्ने वातावरण मिलाउन तथा यसअघि भएको त्रिपक्षीय सम्झौतालाई पुनर्जीवित […]
मस्को, १३ भदौ । रुसी विदेशमन्त्री सेर्गेई लाभरोभको मैत्रीपूर्ण निमन्त्रणामा टर्कीका विदेशमन्त्री हाकान फिदान बिहीबार रुसको भ्रमणमा आउने भएको छ । विदेशमन्त्री फिदानले गत साता युक्रेनी अधिकारीहरूसँग वार्ता गरेपछि उनको मस्को भ्रमण घोषणा भएको हो । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगान पनि सुरक्षित रुपमा खाद्यान्न ढुवानी गर्ने वातावरण मिलाउन तथा यसअघि भएको त्रिपक्षीय सम्झौतालाई पुनर्जीवित […]
एजेन्सी, ७ साउन । रुस र युक्रेनबीच युद्ध रोकिने आशाका किरण देखिन थालेको छ । दुई देशले महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरे । जसमा ब्ल्याक सीबाट युक्रेनले अन्न निर्यात गर्न रोकटोक हुनेछैन। विश्वव्यापी खाद्यान्न अभाव भइरहँदा युक्रेनको अन्न थन्किएको थियो । अब उसले ब्ल्याक सीबाट अन्न निर्यात गर्नेछ । युक्रेनले सिधै रुससँग नभई संयुक्तराष्ट्रसंघको माध्यमले सम्झौता […]
नेटोका प्रमुखले रुस-युक्रेन युद्ध वर्षौसम्म चल्न सक्ने बताएका छन् । उनले पश्चिमा देशहरूलाई युक्रेनको समर्थन जारी राख्नका लागि तयार रहनु पर्ने बताएका छन् । नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले लडाइँको मूल्य निकै ठूलो भएको भए पनि रुसलाई उसको सैन्य योजना हासिल गर्ने मूल्य त्यसभन्दा पनि ठूलो हुन सक्ने बताएका छन् । जेन्स स्टोल्टेनबर्ग भन्दा पहिला बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पनि रूस-युक्रेन युद्ध लामो समयसम्म चल्न सक्ने बताएका थिए । जोनसन र स्टोल्टेनबर्ग दुबैले धेरै हतियार
‘हाम्रो कार्यतालिका अनुसार चैत १० गतेसम्ममा सम्पूर्ण कागज आपूर्ति गरिसक्नुपर्ने सम्झौता असोज २४ गते गरिएको थियो । तर यो बीचमा रुस–युक्रेन युद्ध भयो । जसका कारण हामीकहाँ मात्रै होइन, विश्वभर नै कागजको हाहाकार भयो । त्यसको प्रभाव नेपालमा पनि पर्यो’ जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झा भन्छन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले रुस–युक्रेन युद्ध लम्बिँदै गएमा अमेरिकी डलर कमजोर बन्न सक्ने दाबी गरेको छ ।आईएमएफकी प्रथम उपकार्यकारी निर्देशक गीता गोपीनाथले द फाइनान्सियल टाइम्ससँग कुराकानी गर्दै युद्ध लम्बिँदै जाँदा र रुसमाथिको आर्थिक प्रतिबन्धका कारण अमेरिकी डलरको प्रभुत्व क्रमशः कमजोर बन्दै जाने बताएको समाचार संस्था रोयटर्सले जनाएको छ । गएको फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण थालेपछि अमेरिका र युरोपेली देशले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाइरहेका छन् । रुसले पेट्रोलियम पदार्थको भुक्तानी आफ्नै मुद्रा रुबलमा गर्...
एजेन्सी, १५ चेत्र । यी हुन् रोमन अब्राभचोभिच । उनलाई रुसी अर्बपतिका रुपमा चिनिन्छ । अब्राभोभिच चेल्सीका मालिक थिए । तर, उनको सम्पत्ति रोक्का राखिएको छ । चेल्सीको मालिकका रुपमा उनी अहिले छैनन् । रुस र युक्रेनबीच युद्ध चलेलगत्तै अब्राभचोभिचले चेल्सी फुटबल क्लब विक्रीको घोषणा गर्दै प्राप्त रकम युद्धग्रस्त क्षेत्रको हितमा प्रयोग गर्ने घोषणा गरेका […]
३० फागुन, काठमाडौं । रुस र युक्रेनका अधिकारीले सोमबार भिडियो कन्फेरेन्समार्फत् बैठक गर्दैछन् । दुवै पक्षबीच हुन लागेको नयाँ चरणको वार्तासँगै रुस-युक्रेन युद्ध चाँडै अन्त्य हुने आशा पलाएको छ । अनि फेब्रुअरी २४ मा भएको हमलापछि चर्किएको युद्ध अन्त्य हुने गरी प्रगतिको आशासमेत देखिएको छ । आइतबार साँझ एक जना रुसी वार्ताकारले ‘महत्त्वपूर्ण प्रगति’ भइरहेको […]
एजेन्सी, २२ फागुन । रुस र युक्रेनबीच युद्ध लम्बिने संकेत देखिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो माग पूरा नभएसम्म युक्रेनमाथिको कारबाही नरोक्ने बताएपछि युद्ध लम्बिने संकेत देखिएको छ । युक्रेनका राष्ट्रपति भोल्दोमोर जेलेन्स्कीले भने रुसलाई पराजित गरिछाड्ने बताएका छन् । रुस कुनै हालतमा युक्रेनको वर्तमान सत्तालाई ढाल्न चाहन्छन् । युक्रेनका राष्ट्रपति जेलेन्स्की भने […]
एजेन्सी– रुस–युक्रेन युद्ध गम्भीर मोडमा अगाडि बढेको छ । रुसले युक्रेनका परमाणु केन्द्रमा कब्जा जमाएकोप्रति पश्चिमा राष्ट्रले गम्भीर रुपमा लिएका छन् । रुसले आक्रमणको क्रममा युक्रेनको परमाणु केन्द्र कब्जा गरेपछि पश्चिमा राष्ट्र आक्रोशित बनेका हुन् । रुसले युक्रेनमाथि आक्रमण थालेको नवौँ दिन शुक्रवार त्यहाँको एक परमाणु ऊर्जा केन्द्र कब्जा गरेको हो । युक्रेनमा रहेको युरोपकै […]