२५ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मंसिर पहिलो साता गर्ने गरी गृहकार्य तीव्र बनाएको छ । केही नीतिहरु परिवर्तन गर्ने कि नगर्ने भन्ने विषयमा राष्ट्र बैंकका सञ्चालकहरु आफैं अन्योलमा देखिएका छन् । यसकारण केही ढिला गरेर समीक्षा हुने भएको हो । मंसिर […]