दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा रेमिट्यान्सलाई लगानी गराैँ : वरिष्ठ उपाध्य ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले रेमिट्यान्सलाई दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा लगानी गर्ने गरी योजना बनाउनुपर्ने बताएका छन् ।