१५ वर्ष र ३५ करोडको लगानीमा बनेको विमानस्थलमा उड्दैन जहाज

बजार सम्भाव्यताको अध्ययन नै नगरी लहडका भरमा बनाइएका नेपालका अनेकन विमानस्थल जसरी नै रेसुङ्गामा जहाज उड्ने बाहेक नाचगान गर्ने, सवारी सिक्ने, टिकटक बनाउने, फोटो खिच्ने लगायतका सबै काम हुन्छ। गुल्मी धुर्कोट गाउँपालिकाका भेषबहादुर घर्तीलाई तम्घासको रेसुङ्गा विमानस्थलबाट जहाज चढेर, काठमाडौं पुग्ने  रहर थियो। विमान...