मतदाता परिचयपत्र वितरण सुरु, कास्कीका चार मतदान केन्द्रमा सबै महिला कर्मचारी :: Pahilopost.com

पोखरा :  निर्वाचनका लागि खटिएका कर्मचारीले मतदान केन्द्रबाट आजदेखि मतदाता परिचय वितरण सुरु गरेका छन्।  कास्की जिल्लाका ३१७ वटै मतदान केन्द्रमा सोमबार नै मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका र परिचयपत्र वितरण सुरु गरेका क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिए।  उनका अनुसार मतदाता शिक्षा स्वयंसेवकले