ईः विद्रोही

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले चुनावअघि विपन्न वर्गको पक्षमा वकालत गर्ने युवाको छवि बनाएका थिए । ‘गरिबको चमेली बोल्दिने कोही छैन...’ बोलको गीत नै उनको चुनावी नारा थियो । तर, १२ जेठ २०७९ मा …