धनुषा- धनुषा निर्वाचन क्षेत्र नं ४ प्रतिनिधि सभामा २०७४ कै प्रतिस्पर्धी उम्मेदवार पुनः चुनावी मैदानमा उत्रिएका छन् । सत्ता गठबन्धन कांग्रेसबाट महेन्द्र यादव, नेकपा एमालेबाट रघुवीर महासेठ र जनता समाजवादी पार्टी (जसपा)बाट महाजन यादवबीच नै यसपटक पनि त्रिपक्षीय भीडन्त देखिएको छ । हुन त यस क्षेत्रमा जनमत पार्टीका किसुन याद...