संक्रमितलाई सेवा दिन खटिएका अटो-एम्बुलेन्स चालक नै तिरस्कारको सिकार !

मकवानपुर : कोरोना संक्रमितलाई अस्पतालसम्म पुग्ने वातावरण सहज बनाउन सञ्चालन गरिएको अटो-एम्बुलेन्सका चालक यतिबेला सामाजिक तिरस्कारको सिकार बनिरहेका छन्।कोरोना संक्रमितको संख्या बढेसँगै अस्पताल ओहोरदोहोर गर्न सञ्चालन भएको अटो-एम्बुलेन्स चालकहरू समाजबाट अपहेलित बन्नुपरेको हो।कोरोना संक्रमित अस्पतालसम्म पुग्न एम्बुलेन्स अभाव हुन थालेपछि मकवानपुरको प्रशासनले हेटौंडा उपमहानगरपालिकाको १९ वटा वडामा अटो-एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। बिरामी बोक्न आफ्नो ज्यान जोखिममा राखेर अटो चलाएका चालकहरूमाथि समाज

सम्बन्धित सामग्री

तेलको मूल्य वृद्धिले ट्याक्सीमा प्रभाव : यात्रु पाए पनि दुःखी, नपाए पनि दुःखी

पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारको शिवालय चोकमा यात्रुको प्रतीक्षामा बसिरहने ट्याक्सी ड्राइभरहरू ग्राहक पाएर पनि खुसी छैनन्। ‘नखाउँ भने दिनभरको सिकार, खाउँ भने कान्छा बाबुको अनुहार’ भन्ने नेपाली उखानजस्तै यात्रु आउँदा पनि दुःखी‚ यात्रु नपाउँदा पनि दुःखी हुनुपर्ने अवस्था रहेको उनीहरू बताउँछन्।पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यमा भएको उच्च वृद्धिका कारण उनीहरू यस्तो अवस्थामा पुगेको चोकमा गफिँदै गरेका ट्याक्सी चालक नारायणबहादुर नेपालीले आबताए।‘पोखरा अप-डाउन गर्दा आएको च

राजमार्गका खाल्डाखुल्डीले निम्त्यायो दुर्घटना

खिलनाथ ताजपुरीया काठमाडौं, असोज २७ । सडक विभागले राजमार्गमा भएका खाल्डा खुल्टी समयमै मर्मत नगर्दा प्रायजसो काठमाडौं उपत्यकाबाट छुट्ने गरेका लामो दुरीका सवारी साधन गन्तव्यसम्म नपुग्दै दुर्घटनाको सिकार बन्ने गरेका छन् । पूर्व र पश्चिमका लागि छुट्ने सवारी साधन जोखिमपूर्ण बाटो तथा चालकको लापरबाहीले गर्दा दुर्घटना हुने गरेको छ । चालक सडक विभागलाई तत्काल खाल्डाखुल्डी […]

पर्यटकको उद्धार गर्ने बहानामा वन्यजन्तुको चोरी सिकार र अवैध गतिविधि सञ्चालन

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र समस्यामा परेका पर्यटकलाई उडान भर्ने हेलिकप्टर चालक र विमान कम्पनीलाई सरकारले निगरानीमा राख्न थालेको छ ।राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्यटकलाई घुमाउन लैजाने र समस्यामा परेका पर्यटकको उद्धार गर्ने बहानामा वन्यजन्तुको चोरी सिकार तथा अन्य अवैध गतिविधि सञ्चालन हुन थालेपछि सरकारले हेलिकप्टर कम्पनी र चालकलाई निगरानी गर्न थालेको हो ।विशेष गरी सगरमाथा राष्ट्रिय निकुञ्जमा पछिल्ला दिन यस्ता खालका शङ्कास्पद घटना बाहिर आउन थालेपछि सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले

चोरी सिकार रोक्न पाइलटमाथि निगरानी

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र समस्यामा परेका पर्यटकलाई उडान भर्ने हेलिकप्टर चालक र विमान कम्पनीलाई सरकारले निगरानीमा राख्न थालेको छ । राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्यटकलाई घुमाउन लैजाने र समस्यामा परेका पर्यटकको उद्धार गर्ने बहानामा वन्यजन्तुको चोरी सिकार तथा अन्य अवैध गतिविधि सञ्चालन हुन थालेपछि सरकारले हेलिकप्टर कम्पनी र चालकलाई निगरानी गर्न थालेको हो । विशेष गरी सगरमाथा राष्ट्रिय निकुञ्जमा पछिल्ला दिन यस्ता खालका शङ्कास्पद घटना बाहिर आउन थालेपछि सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले हरेक पटक हेलिकप्टर चालकले...

एम्बुलेन्स चालकलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक

ललितपुर । ललितपुरमा चल्ने अधिकांश एम्बुलेन्स चालक पछिल्लो समय समाजले हेर्ने दृष्टिकोणप्रति चिन्तित छन् । कोरोना भाइरस (कोभिड–१९) को महामारीसँग जुधेर दिनरात बिरामीलाई अस्पतालसम्म पु-याउने एम्बुलेन्स चालक पछिल्लो समय कोभिड–१९ को संक्रमण भए–नभए पनि समाजमा अपहेलनाको सिकार भइरहेका छन् । कति एम्बुलेन्स चालक छरछिमेकको व्यवहारबाट चिन्तित छन् भने कति डराएर एम्बुलेन्समा नै चढ्दैनन् । ललितपुरको …