विश्वकप फुटबल: स्वीट्जरल्यान्ड क्वार्टरफाइनलमा, कोलम्बिया बाहिरियो

स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा भएको खेलमा स्वीट्जरल्यान्डले पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४–३ ले हराउँदै क्वार्टरफाइनलको यात्रा तय गरेको हो। यो जितसँगै स्वीट्जरल्यान्ड ७२ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा पुग्न सफल भएको छ। खेलको निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा पनि कुनै गोल हुन नसकेपछि […]