काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईँले राजीनामा दिएका छन् । चापागाईँले सोमवार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष राजीनामा बुझाएको जनाइएको छ । उनले आफ्नो कार्यकाल पूरा हुनुअघि नै राजीनामा दिएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले अघिल्ला सरकारले राजनीतिक नियुक्ति गरेका विभिन्न निकायका झण्डै १५ सय व्यक्तिहरूलाई अध्यादेश मार्फत हटाएर […]