काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा राजनीतिक गतिविधिसँगै सांगीतिक माहोल पनि देखिएको छ । सांसद रमेश प्रसाईंले आफ्नो प्रस्तुति दिँदा कार्यक्रममा सहभागी मन्त्री, सांसद तथा नेताहरू गीतको तालमा रमाउँदै नाचेका थिए । महाधिवेशनस्थलमा केहीबेर राजनीतिक छलफलभन्दा फरक सांगीतिक माहोल बनेको थियो । प्रसाईंको प्रस्तुतिमा उपस्थित प्रतिनिधि तथा नेताहरूले ताली बजाउँदै साथ दिएका थिए […]