तस्वीरमा हेर्नुहोस् खोला शहर पसेपछिको अस्तव्यस्त सिराहाको जनजीवन

काठमाडौं। पूर्वी तथा मध्ये तराईका अधिकांश जिल्लाहरु अहिले जलमग्न बनेका छन्। भीषण वर्षपछि आएको बाढीका कारण तराईका अधिकांश जिल्लाहरुमा अहिले डुवान भईरहेको छ।