मधेश प्रदेशले जनस्वास्थ्य प्रयोगशालाका लागि माग्यो १३६ जना ल्याब टेक्निसियन

मधेश प्रदेश सरकारले स्थानीय तहका लागि १३६ जना ल्याब टेक्निसियन माग गरेको छ।

सम्बन्धित सामग्री

मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाले माग्यो करारमा कर्मचारी (सूचनासहित)

मधेश प्रदेशस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाले एक वर्षका लागि करारमा कर्मचारी माग गरेको छ।

मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाले माग्यो करारमा कर्मचारी (सूचनासहित)

मधेश प्रदेशस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाले एक वर्षका लागि करारमा कर्मचारी माग गरेको छ।

मधेश प्रदेशले माग्यो २७२ कर्मचारी

काठमाडौं : प्रदेश जनस्वास्थ्य प्रयोगशाला मधेस प्रदेशले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। करार सेवाका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले दरखास्त आह्वान गरेको हो।गोरखापत्रमा सूचना जारी गर्दै प्रयोगशालाले ल्याब टेक्निसियन १३६ र प्रशासनतर्फ कार्यालय सहयोगी १३६ जना कर्मचारी माग गरेको हो। योग्यता पुगेका उमेदवारले १५ दिनभित्र आवेदन दिनसक्ने छन्।