गुल्मी–१ बाट कांग्रेसका चन्द्र भण्डारी विजयी, एमालेका उपमहासचिव प्रदीप ज्ञवाली पराजित

काठमाडौं । गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीलाई १ हजार ५ सय ९२ मतान्तरले पराजित गर्दै भण्डारी निर्वाचित हुनुभएको हो । भण्डारीले ३३ हजार ७ सय ४४ मत प्राप्त गर्नुभयो भने ज्ञवालीले ३२ हजार १ सय ५२ मत […]