गृहजिल्ला जान प्रधानमन्त्री देउवाले लिए निर्वाचन आयोगसँग सहमति

काठमाडौँ- प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो निर्वाचन क्षेत्र (डडेल्धुरा) जान निर्वाचन आयोगसँग सहमति लिएका छन् । मंगलबार आयोगलाई निवेदन लेख्दै प्रधानमन्त्री देउवाले आफ्नो निर्वाचन क्षेत्रमा जानका लागि अनुमति लिएका हुन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि हुने विभिन्न चुनावी कार्यक्रममा सहभागी हुनका लागि उनले अनुमति मागेको बताइएको छ । गृहजिल्ला जाँदा उनले […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री दाहाल गृहजिल्ला चितवनमा, विद्यालयको कार्यक्रमपछि काठमाडौं फर्किने

काठमाडौं, १६ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल गृहजिल्ला चितवन पुगेका छन् । प्रधानमन्त्री नियुक्त भएपछि दाहाल पहिलोपटक आज चितवन पुगेका हुन् । प्रधानमन्त्री दाहालको सचिवालयले जनाएअनुसार उनी नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सवको उद्घाटन गर्न आज चितवन पुगेका हुन् । सचिवालयकाअनुसार हीरक महोत्सवमा सहभागी भई उनी आजै काठमाडौँ फर्कनेछन् ।file photo

प्रधानमन्त्री दाहाल गृहजिल्ला चितवनमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आउनुभएको छ । प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक उहाँ गृहजिल्ला चितवन आउनुभएको हो । प्रधानमन्त्री दाहाल नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सव ९६०औँ वार्षिकोत्सव समारोह उद्घाटन गर्न यहाँ आउनुभएको हो । हीरक महोत्सवमा सहभागी भई उहाँ आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ । विद्यालयका प्राचार्य पूर्ण दवाडीका अनुसार सो विद्यालय […]

प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरामा सुरक्षा व्यवस्था कडा

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्लामा दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको हो।...

प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरामा सुरक्षा व्यवस्था कडा

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्लामा दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको हो ।  प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीलाई निर्वाचनका लागि परिचालन गरिएको छ । “तीनवटा घेरा बनाएर सुरक्षा व्यवस्था मिलाएका छौँ”, उनले भने, “मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा सेनाले सुरक्

प्रधानमन्त्री देउवा आज गृहजिल्ला डडेल्धुरा जाँदै

काठमाडाैँ – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बुधबार गृह जिल्ला डडेल्धुरा जाँदैछन् । हिजाे मंगलबार बेलुकी धनगढी पुगेका प्रधानमन्त्री देउवा आज आफ्नो गृहजिल्ला जान लागेका हुन् । उनकाे याे गृहजिल्ला भ्रमण निर्वाचन लक्षित भएकाे बताइएकाे छ । देउवाले आज बिहान साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने चुनावी सभालाई सम्बोधन […]

प्रधानमन्त्री देउवा आज गृहजिल्ला डडेल्धुरा जाँदै

धनगढी – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज (बुधबार) गृह जिल्ला डडेल्धुरा जाँदैछन्। मंगलबार बेलुकी धनगढी पुगेका देउवा आज आफ्नो गृहजिल्ला एवं निर्वाचन क्षेत्र जान लागेका हुन्। देउवाले आज बिहान साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि […]

प्रधानमन्त्री देउवाकाे गृहजिल्ला डडेल्धुरामा वडा समितिले निर्वाचन वहिष्कार गर्ने

काठमाडाैँ- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा वडा समितिले निर्वाचन बहिष्कार गर्ने भएको छ। जिल्लाको भागेश्वर गाउँपालिका-५ को कांग्रेसको वडा समितिले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको जनाएको हाे। वडाको समग्र विकासका लागि राखिएका मागहरू विश्वासिलो रूपमा पूरा हुने आधार नदेखिएकाले चुनाव बहिष्कार गर्ने र कुनै […]

गृहजिल्ला झापामा बुवासँग अध्यक्ष ओली

काठमाडौं, ७ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली यतिवेला गृहजिल्ला झापामा छन्। उनी पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुनको लागि आज झापा पुगेका हुन् । झापा ओर्लनेबित्तिकै उनले पृथ्वीनगरमा बुबा र पारिवारिक सदस्यसँग भेटवार्ता गरेका थिए । तीनदिने भ्रमणका लागि आइतबार गृहजिल्ला झापा पुगेका ओलीले बुबा मोहन ओलीलाई झुकेर नमस्कार […]

प्रधानमन्त्री देउवा गृहजिल्ला डडेल्धुरामा

प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरोले पुर्याएको क्षतिको निरीक्षण गर्न गृहजिल्ला डडेल्धुरा पुगेका छन् । अविरल वर्षाका कारण सुदूरपश्चिमका पहाडी सात जिल्ला जोड्ने सडक खण्ड भीमदत्त राजमार्गको साहुखर्कदेखि बुडर बजारसम्म झन्डै १८ ठाउँमा...

एमाले अध्यक्ष ओली गृहजिल्ला झापामा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी विभाजन र प्रधानमन्त्री पदबाट हटेपछि पहिलोपटक गृहजिल्ला झापा पुगेका छन्।...