कतार विश्वकप फुटबल हेर्न अतिरिक्त शुल्क नलिन सर्वोच्चको आदेश

कतारमा यही मंसिर ४ गतेदेखि हुने विश्वकप फुटबल हेर्न अतिरिक्त ५०० रुपैयाँ लिने मिडिया हबको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ ।