काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जतिसक्दो चाँडो सञ्चारसम्बन्धी कानुन ल्याउने तयारी भइरहेको बताएकी छिन् ।
मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालको बिदाई कार्यक्रममा सरकारका प्रवक्ता शर्माले सञ्चार क्षेत्रका विज्ञ तथा सरोकारवालाको सल्लाह र सुझावका आधारमा सञ्चार ऐन ल्याउने तयारी भइरहेको जानकारी दिइन् ।
उनले ...