मोरङ । विराटनगरको एक फर्निचर उद्योगमा गए राति आगलागी भएको छ । मोरङको विराटनगर महानगरपालिका–९, एकेडेमी मार्गमा रहेको माता धवन्तरी फर्निचर उद्योगमा आगलागी भएको हो । आगलागीबाट करिब ४५ लाख रुपैयाँको क्षति भएको जनाइएको छ ।
आगलागीबाट उद्योगमा रहेका घरटहरा, फर्निचरका सामान र हार्डवेयरका सामान क्षति भएको छ । विद्युत् सर्ट...