राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्री प्रचण्डको बधाई

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन्।नेपालले क्यानडाविरुद्धको ३ खेलको एकदिवसीय शृंखला क्लिनस्विप गरेपछि उनले टोलीलाई बधाई दिएका हुन्।प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत तेस्रो खेलमासमेत उत्कृष्ट जित हात पार्दै क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट शृंखला क्लिनस्विप गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका हुन्। कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज (सोमवार) भएको क्यानडाविरुद्धको शृंखलाको अन्तिम ख

सम्बन्धित सामग्री

प्रधानमन्त्रीले दिए क्रिकेट टोलीलाई बधाई

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’ ले दिए नेपाली क्रिकेट टोलीलाई बधाई

काठमाडौं,१६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् । नेपाल एसीसी कप क्रिकेटको फाइनलमा पुगेपछि प्रचण्डले बधाई तथा शुभकामना व्यक्त गरेका हुन् । ‘एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई हार्दिक बधाई,’ प्रधानमन्त्री दाहालले ट्विट गर्दै भनेका छन्, ‘क्रिकेट टोलीको सफलताप्रति उच्च सम्मान व्यक्त गर्दै सरकारको तर्फबाट […]

राष्ट्रपति पौडेलद्धारा राष्ट्रिय क्रिकेट टोलीलाई बधाई

काठमाडौं, ३ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको नेपाली राष्ट्रिय टोलीलाई बधाई दिएका छन् । टोली राष्ट्रपतिबाट बधाई थाप्न शितलनिवास पुगेको थियो । यअसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले पनि टोलीलाई बधाई दिएका थिए । सो अवसरमा प्रधानमन्त्री दाहालले विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएको उल्लेख […]

विश्वकप छनोटमा पुगेपछि राष्ट्रिय क्रिकेट टिमलाई पुरस्कारै पुरस्कार

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त उनीहरूलाई भेटेरै बधाई दिएका छन् ।

प्रधानमन्त्री दाहालले दिए नेपाली क्रिकेट टोलीलाई बधाई

काठमाडौं, २ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन्। युएईलाई हराउँदै नेपाल विश्वकपको छनोटमा पुगेको भन्दै प्रधानमन्त्री दाहालले बधाई दिएका हुन्। उनले फेसबुकमा ‘आइसिसी क्रिकेट विश्वकप लिग-२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा हार्दिक खुसी व्यक्त गर्दछु। लीगका खेलहरुमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव […]

क्रिकेट टोलीलाई प्रधानमन्त्री दाहालको बधाई

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् । प्रधानमन्त्री दाहालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत घरेलु टोली नेपालले स्कटल्याण्डविरुद्ध २ विकेटको जित निकाल्दै सिरिज क्लिन स्वीप गरेकोमा बधाई दिएका हुन् ।

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई

प्रधानमन्त्री शेरबाहदुर देउवाले आइसिसी पुरूष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा विजयी भएको नेपाली क्रिकेट टोलीलाई बधाई ज्ञापन गरेका छन् । ओमान विरुद्धको खेलमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जालमार्फत नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका हुन्। ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट एकेडेमी–१ मा आज भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ३९ रनले पराजित गरेको थियो ।    यस जितसँगै नेपाल

प्रधानमन्त्रीद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिनुभएको छ । प्रधानमन्त्रीले आज बिहान ट्वीट गर्दै नेपाल, मलेसिया र नेदरल्याण्डसबीच सम्पन्न त्रिदेशीय अन्तरराष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएकामा बधाई दिनुभएको हो ।

प्रधानमन्त्रीद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् । प्रधानमन्त्रीले आज बिहान ट्वीट गर्दै नेपाल, मलेसिया र नेदरल्याण्डसबीच सम्पन्न त्रिदेशीय अन्तरराष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएकामा बधाई दिएका हुन्। शनिबार सम्पन्न नेपाल र नेदरल्याण्डसबीच भएको फाइनल प्रतियोगितामा नेपाल विजयी भएको थियो । ‘नेपालले नेदरल्याण्डसलाई १४२ रनको विशाल अन्तरले पराजित […]