बाँकेमा भेटियो बेवारिसे बम

बाँकेको राप्ती सोनारी गाउँपालिकामा आइतबार बेवारिसे बम फेला परेको छ। राप्ती सोनारी गाउँपालिका– ३ अगैयाको खैरीखोलामा बेवारिसे अवस्थामा बम भेटिएको हो ।

सम्बन्धित सामग्री

एकै स्थानमा भेटिएका नौ वटा बम सेनाद्वारा निष्क्रिय

काठमाडौं, १३ चैत्र । पूर्वी नवलपरासीको विनयीत्रिवेणि गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा बम फेला परेका नौवटा बमलाई आज नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले कावासोती–१ मा रहेको नेपाली सेनाको २ नं वन तथा पर्यावरण सुरक्षा गण हात्तीखोरको टोली बम फेला परेको स्थानमा […]

बालबालिकाले खेल्ने क्रममा बारीमा ९ वटा बम भेटाए

काठमाडाैं । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा ९ वटा बेवारिसे बम भेटिएकाे छ । स्थानीय बालबालिकाले खेल्ने क्रममा बारीमा बम भेटेका हुन् । बारीमा बम देखिएपछि त्रसित बनेका स्थानीयले नजिकैको प्रहरीलाई जानकारी गराएका थिए। जंगलमा गाई र बाख्रा चराउन गएका बालबालिकाले खेल्ने क्रममा बारीमा बम देखेका हुन् । खोतल्दै जाँदा एकपछि अर्को गरेर […]

नवलपरासीमा बेवारिसे बम फेला

नवलपरासी : पूर्वी नवलपरासीको सर्दीमा बेवारिसे अवस्थामा बम फेला परेको छ। बिनयी त्रिवेणी गाउँपालिकाको वडा ५ धुर्कोट भेडीगाउँको बारीमा बम फेला परेको हो।बारीमा बेवारिसे अवस्थामा थुप्रै बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए। आफ्ना बाबुनानीले जंगल नजिकै बारीमा ती बमका गोला देखेका सर्दीका स्थानीय बासिन्दा रुकेश तरामुकाले बताए।भारतीय सेनाका पूर्वसैनिक समेत रहेका तरामुका अनुसार ती ८१ एमएम मोटरको बम (गोला) हुन्। साथै ५२ सय मिटर रेन्जका ती बम जमिनमा विस्फोट हुँदा १ सय ८० मिटर वरपरक

एकै स्थानमा भेटियो नौ वटा बेवारिसे बम

काठमाडाैँ –  पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा नौ वटा बम फेला परेका छन् । आज दिउँसो बारीमा बम देखेपछि स्थानीयवासी त्रसित भएका थिए । बारीमा बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए । स्थानीय बासिन्दा रुकेश सरामुका अनुसार बालबालिकाले जङ्गलनजिकै रहेको बारीमा ती बमका गोला देखेका हुन् । जङ्गलमा चौपाया […]

बेवारिसे बम विष्फोटनमा परी दुई बालिकाको मृत्यु, तीन घाइते

कालिकोट। तिलागुफा नपा– १० रानावडामा बेवारिसे फालिएको बम शनिबार विहान खेलाउदा विष्फोट भई सोही ठाउँका तीन वर्षीया झरना थापाको घटना स्थलमै मृत्यु भएको छ भने पाँच वर्षीया सरस्वती रानाको उपचारकाक्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । बिष्फोटनमा परि आठ वर्षीय कमल थापा, तीन वर्षीया दर्शना राना र पाँच वर्षीय मुस्कान थापा गम्भीर घाईते भएको […]

पूर्वपश्चिम राजमार्ग छेउ बाँकेको खैरीखोलामा बम भेटियो

नेपालगञ्ज – बाँकेमा बम फेला परेको छ। राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ खैरीखोलामा बेवारिसे अवस्थामा बम फेला परेको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज डिएसपी रवीन्द्र खनालका अनुसार पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत खैरीखोला खण्डमा सकेट बम फेला परेको छ । राजमार्गदेखि २० मिटर दक्षिणमा बम फेला परेको हो । स्थानीयले बम देखेर प्रहरीलाई खबर गरेका […]

सुर्खेतमा बेवारिसे बम विस्फोट, दुई जना घाइते

घाइतेहरूको स्थानीय देउती अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुर्खेतमा बेवारिसे बम विष्फोट हुँदा २ जना घाइते

सुर्खेतको वीरेन्द्रनगरमा बेवारिसे बम विष्फोट हुँदा २ जना घाइते भएका छन् ।  वीरेन्द्रनगर नगरपालिका–७ स्थित कट्कुवा सामुदायिक वनमा शनिवार  बम विस्फोट भएको हो । विस्फोटमा परी घाँस काट्न गएका दुई जना घाइते भएका हुन् ।घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका–६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । घाइतेहरुको स्थानीय देउती अस्पताल सुर्खेतमा उपचार भैरहेको छ ।

टीकापुरमा बेवारिसे बम भेटियो

धनगढी : कैलालीको टीकापुरमा बेवारिसे बम फेला परेको छ। टीकापुर नगरपालिका–१ स्थित नेपाल खाद्य संस्थानको गोदाम अगाडि बम फेला परेको हो।नाला निर्माणका लागि खाद्य गोदाम रोडमा स्काभेटरले खन्ने क्रममा सकेट बम फेला परेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण वमले जानकारी दिए।आल्मुनियमको भाँडोमा कालो टेप र तार बेरिएको सकेट बम भेटिएको छ। उक्त बम सशस्त्र युद्धकालमा राखिएको हुन सक्ने प्रहरीको अनुमान छ। बम डिस्पोजलका लागि नेपाली सेनाको टोलीलाई खबर गरिएको निरीक्षक वमले बताए। बम भेटिएको

बम नेपाली सेनाको टोलीले निष्क्रिय बनायो

बैतडीमा फेला परेको बम नेपाली सेनाको टोलीले आज निष्क्रिय पारेको छ । महाकाली राजमार्गअन्र्तगत दोगडाकेदार गाउँपालिका–६ चम्तडीस्थित सडकमा राखिएको बम सेनाको टोलीले निष्क्रिय पारेको हो । बेवारिसे अवस्थामा फेला परी निष्क्रिय पारिएको उक्त शङ्कास्पद वस्तु डेक्ची बम रहेको बैतडीका प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।