लेकबेंसी यात्रामा भेडीगोठाला

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–११ तकसेराका ६७ वर्षीय करबहादुर बुढाले ५२ वर्षदेखि भेडा चराउँदै आएका छन् । १५ वर्षको उमेरदेखि भेडा गोठाला जान थालेका उनी निरन्तर यही पेसामा छन् ।