गण्डकीका मुख्यमन्त्री : संकटमा साथ दिएका मन्त्री नहटाउने, बरु मन्त्रालय फुटाउने

१ साउन, पोखरा । सत्ता टिकाउने एमाले–माओवादीको अनेक रणनीतिलाई असफल पार्दै नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले पद नै दाउमा राखेर साथ दिएपछि जेठ २८ गते गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाए । मुख्यमन्त्री बनाउन …

सम्बन्धित सामग्री