त्रिचन्द्र कलेज कहिले बन्छ ? भन्दै प्रदर्शन

काठमाडौं । नेपालकै पुरानो कलेज त्रिचन्द्र क्याम्पस जीर्ण भएर ढल्न लाग्दा पनि सरकारको ध्यान नगएको भन्दै प्रदर्शन गरिएको छ । क्याम्पस पुनर्निर्माण र आवश्यक पूर्वाधार बनाउनुपर्ने मागसहित विद्यार्थीहरूले मंगलबार बिहान प्रदर्शन गरेका हुन् । क्याम्पसबाहिर प्रदर्शनमा उत्रिएका विद्यार्थीले जीर्ण भएको भवन तत्काल पुनर्निर्माण थाल्न माग गरेका थिए । विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका […]