खेलाडीमा कोरोना देखिएपछि पाकिस्तान र वेस्ट इन्डिजबीचको खेल स्थगित

काठमाडौं, २ पुस । पाकिस्तान र वेस्ट इन्डिजबीचको एकदिवसीय क्रिकेट सिरिज स्थगित भएको छ । पाकिस्तान भ्रमणमा रहेको वेस्ट इन्डिजका खेलाडीमा कोरोना संक्रमण देखिएपछि एकदिवसीय सिरिज स्थगित गरिएको बताइएको छ । पाकिस्तान भ्रमणमा रहेका वेस्ट इन्डिजका ९ जनामा कोरोना संक्रमण देखिएको छ । बिहीबार मात्र थप ५ खेलाडीमा कोभिड पोजेटिभ देखिएको थियो । स्थगित सिरिज […]